शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

आइतबार, २४ फाल्गुण २०८२खेलपाटी संवाददाता
न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं। भारतले टी–२० विश्वकपको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको विशाल लक्ष्य दिएको छ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाएको हो।

भारतका ओपनर सञ्जु स्यामसनले उत्कृष्ट ब्याटिङ गरे। उनले ४६ बलमा ८ चौका र ५ छक्का प्रहारसहित ८९ रन बनाए। उनी विश्वकपमा लगातार अर्धशतक बनाउने पहिलो खेलाडी बने। उनले यसअघि इङ्ल्यान्डविरुद्ध ८९ र वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएका थिए।

अर्का ओपनर अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रन जोडे। इशान किशनले पनि राम्रो साथ दिँदै ५४ रनको योगदान दिए।

हार्दिक पाण्ड्या १८ रनमा आउट हुँदा अन्तिम ओभरतिर शिवम दुबेले आक्रामक ब्याटिङ गरे। ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे।

न्युजिल्यान्डका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४६ रन खर्चिए।

म्याट हेनरी र रचिन रविन्द्रले समान १ विकेट राखे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ