आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

आइतबार, ०६ बैशाख २०८३खेलपाटी संवाददाता
थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा
Loading ad...
mustang rice ad

भद्रपुर। प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च बोइज युनाइटेडसामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको पहिलो खेलबाटै घर फर्किएको छ।

दोस्रो दिनको खेलमा चर्च बोइज ३–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको २७औं मिनेटमा चर्च बोइजले अग्रता बनायो। भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च बोइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो।

पहिलो हाफको अतिरिक्त समयमा खातुनले नै दोस्रो गोल थपिन्। वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको एक्रोब्याटिक प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोल भएको थियो।

IMG_0137

पहिलो हाफ २–० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४औं मिनेटमा पहिलो गोल खायो। भुटानकी रोता राईले चर्चकीको गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।

भुटानले अर्काे गोल उपहारमार्फत पायो। ५८औं मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो। ७९औं मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा खायो।

IMG_0048

मैदानको मध्य भागमा पाएको बललाई वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन्। उनकै गोलको मद्दतले चर्च बोइज सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

खेलको प्लेयर अफ द म्याच विजेता चर्च बोइजकी मरियम खातुन भइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

आर्सनल र सिटी उपाधि होडको निर्णायक मोडमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान