मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सपना र सनम च्याम्पियन

मंगलबार, १५ बैशाख २०८३खेलपाटी संवाददाता
सपना र सनम च्याम्पियन
Loading ad...
mustang rice ad

गोरखा। मनकामना मन्दिरदेखि गोरखा दरबार म्याराथनको उपाधि सपना गुरुङ र सनम गुरुङले जितेका छन्।

जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा र गण्डकी प्रदेश खेलकुद परिषदको सहयोगमा मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म भएको म्याराथनमा सपना महिलातर्फ र सनम पुरुषतर्फ विजयी भएका हुन्। दुवैले समान ५५ हजार रुपैयाँ हात पारे।

निर्धारित ४२ किलोमिटर म्याराथन कास्कीकी सपनाले ४ घण्टा ५१ मिनेट १० सेकेन्डमा दूरी पूरा गरिन्।

त्यस्तै, तनहुँकी बिबिका कुमाल दोस्रो स्थानमा रहिन्। उनले ४ घण्टा ५९ मिनेट १३ सेकेन्डमा दौड पूरा गरिन्। नवलपुरकी डोलमाया महतो तेस्रो स्थानमा रहँदा उनले ५ घण्टा २७ मिनेट २९ सेकेन्ड समय लिइन्।

यसैगरी, नवलपुरकै सूर्य कुमारी महतो चौथो स्थानमा रहिन्। पुरुषतर्फको म्याराथनमा सनमले २ घण्टा ५९ मिनेट ०० सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्।

कास्कीका सफल लामा दोस्रो स्थानमा रहे। उनले ३ घण्टा १० मिनेट २५ सेकेन्डमा दौड पूरा गरे। त्यस्तै, कास्कीका चेतनाथ चालिसे ३ घण्टा ८० मिनेट ९२ सेकेन्डसहित तेस्रो स्थानमा रहे।

यसैगरी, पर्वतका सन्तोष परियार चौथो र गोरखाका अञ्जन पौडेल पाँचौँ स्थानमा रहे। ५ किलोमिटर पुरुषतर्फ सरोज गिरिले १७ मिनेट २० सेकेन्ड समय निकाल्दै पहिलो स्थान हासिल गरे। त्यसैगरी कमल बिक दोस्रो, सक्ष्यम बोहोरा तेस्रो, सगुन लामिछाने चौथो र प्रकाश महतो पाँचौँ स्थानमा रहे।

महिलातर्फ मैनकुमार लामा पहिलो स्थानमा रहिन्। शिमरन थापा दोस्रो, विमला माया मानन्धर तेस्रो, रोजिना थापा मगर चौथो र अञ्जिला जिसी पाँचौँ स्थानमा रहिन्।

१० किलोमिटर

१० किलोमिटर पुरुषतर्फ बादल कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। आदित्य जिसी दोस्रो, साबिन सापकोटा तेस्रो, समीर नेपाली चौथो र राकेश बिक पाँचौँ स्थानमा रहे।

महिलातर्फ प्रकृति भुजेल (नवलपुर) ले पहिलो स्थान जितिन्। राधा माया दराई दोस्रो, निरुता गुरुङ तेस्रो, दिपिका महतो चौथो र अलिना नेपाली पाँचौँ स्थानमा रहिन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी