बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

बिहिबार, २४ बैशाख २०८३खेलपाटी संवाददाता
 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक
Loading ad...
mustang rice ad

बाँके। विभागीय टिम नेपाल पुलिस क्लबमा चौथो कोहलपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो।

निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन सकेन। जारी संस्करणमा पेनाल्टीमार्फत नतिजा निस्किएको यो नै पहिलो खेल हो। अब पुलिसले आयोजक कोहलपुर रेसिङ सहारा क्लब कोहलपुरसँग खेल्नेछ।

पेनाल्टीमा पुलिसका कप्तान राम बगाले, अनिल टमाटा,सञ्जीव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे। कर्णालीका करण शाही, दिवस बिसी र विक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन्।

बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँस एसोसिएसन क्लब पोखरालाई २–१ ले पराजित गर्दै रेसिङ फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा खेल वैशाख २६ गते हुनेछ। प्रतियोगितामा आठ टिम सहभागी थिए।

प्रतियोगिताको उपाधि जित्ने टिमले आठ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेतालाई चार लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश