शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुस्तीमा प्रदेश २ लाई सर्वाधिक ६ स्वर्ण

शुक्रबार, २९ चैत्र २०७५खेलपाटी संवाददाता
कुस्तीमा प्रदेश २ लाई सर्वाधिक ६ स्वर्ण
Loading ad...
mustang rice ad

कपिलबस्तु । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष कुस्तीमा प्रदेश २ ले सर्वाधिक स्वर्ण पदक जितेको छ । शुक्रबार सम्पन्न कुस्तीको प्रतिस्पर्धामा प्रदेश २ ले ६ स्वर्ण जितेको हो ।

कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा शुक्रबार पुरुष ५० केजी ताैल समूह प्रदेश २ का नरेश यादबले स्वर्ण पदक जिते । यस्तै ६१ केजी ताैल समूहमा जय माेहन यादबले स्वर्ण हात पारे ।

यस्तै ६५ केजी तौल समूहमा प्रदेश २ कै सराेज यादब, ७९ केजीमा सुमीर साह र राज यादबले १२५ केजीमा स्वर्ण पदक जितेका छन् ।

प्रदेश ५ ले ३ स्वर्ण जितेकाे छ । प्रदेश ५ का बैजनाथ यादबले ७४ केजी, भुबनेश्वर यादबले ८५ केजी र रमेश गाेतामेले ९७ केजीमा स्वर्ण हात पारे ।

त्यस्तै त्रिभुवन आर्मीका सुरेश चुनाराले ७० केजीतर्फ स्वर्ण जिते ।

महिलातर्फ प्रदेश ७ ले सर्वाधिक ६ स्वर्ण जित्यो । प्रदेश ७ बाट ५० केजीमा मनीषा सिंह, ५५ केजीमा संगीता धामी, ५३ केजीमा शिवंगी दुबेले स्वर्ण जितिन ।

प्रतियोगितामा आर्मीले ३ र प्रदेश १ ले १ स्वर्ण जित्यो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ