बक्सिङमा मिनु र सुष्मालाई स्वर्ण
मंगलबार, ०३ बैशाख २०७६खेलपाटी संवाददाता

नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८ औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र प्रदेश ३ की सुष्मा गुरुङले स्वर्ण पदक जितेकी छिन् ।
महिलाको ५१ देखि ५४ केजी तौल समूहमा आर्मीकी मिनुले पुलिसकी निशा तामाङलाई पराजित गरिन् ।
महिला ४६ देखि ४८ केजी तौल समूहमा सुष्माले आर्मीकी ललिता महर्जनलाई हराएर स्वर्ण जितेकी हुन् ।








-1767442666995.png&w=3840&q=75)


-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

