निरुको ह्याट्रिकमा पुलिसको सहज जित
शुक्रबार, ०६ बैशाख २०७६खेलपाटी संवाददाता

दाङ । नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।
शुक्रबार भएको खेलमा पुलिसले प्रदेश ५ लाई ६–० को गोल अन्तरमा पराजित गरेको हो ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता भएको पुलिसका लागि निरु थापाले ह्याट्रिक गरिन् । निरु नेपाली राष्ट्रिय टोलीका कप्तान समेत हुन् । यस्तै अमृता जैसीले २ गोल तथा निशा सुनुवारले १ गोल गरिन् ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


