महिला फुटबलमा प्रदेश तीनको दोस्रो जित
शनिबार, ०७ बैशाख २०७६खेलपाटी संवाददाता

दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा प्रदेश तीनले लगातार दोस्रो जित निकालेको छ ।
दाङको बेलझण्डीमा भएको खेलमा प्रदेश प्रदेश ३ ले प्रदेश २ लाई ३–१ ले हराएको हो ।
प्रदेश तीनको जितमा पार्वती घलेले दुई गोल गरिन् । मनिषा थापाको नाममा एक गोल रह्यो ।
पराजित प्रदेश दुईका लागि नीतिका थोकरले एक सान्त्वना गोल गरिन् ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


