शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी

बुधबार, १० आश्विन २०८०खेलपाटी संवाददाता
ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी
Loading ad...
mustang rice ad

काठमाडौं । ग्रान्डमास्टर दिवाकर महर्जनले आठौँ डान हासिल गरेका छन् । विश्वक तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परिक्षा उत्तीर्ण गरेका हुन् ।

महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए । 

उनले गत मार्चमा कोरियाली मार्सल आर्ट्स एसोसिएसन हाप्किदो हेडक्वाटरबाट पनि आठौँ डान प्राप्त गरेका थिए । उनले एकै वर्ष मार्शल आर्ट्सका दुई खेलमा आठौँ डान पदवी हासिल गरेका हुन् ।

महर्जनले दस वर्षअघि नै सातौँ डान उपाधि हासिल गरेका थिए । सातौँ डान लिएको आठ वर्षपछि आठौँ डानको परिक्षा दिन योग्य हुने प्रावधान छ । तर कोभिडका कारण महर्जनलाई सो परिक्षा दिन थप दुई वर्ष लाग्यो ।

उनले गतवर्ष दक्षिण कोरियाका सोलमा रहको कुकिवनको केन्द्रिय कार्यालयमा गएर शारिरीक र लिखित परिक्षा दिएका थिए । 

तेक्वान्दोमा आठौँ डानको पदवी पाएपछि महर्जनले भने, 'म निकै खुशी छु । तेक्वान्दोमा चार दशकदेखिको लगातार मिहिनेतको फल पाएका छु । दक्षिण कोरियामा परिक्षाका लागि जाँदा आत्तिएको थिएँ । मानसिक, शारिरीक र आर्थिक रुपमा तयार हुनुपर्ने थियो । तर मिहिनेत गरेँ र अहिल सफल भएको छु ।'

ग्रान्डमास्टर महर्जनले दुई दशकभन्दा बढी समयदेखि अमेरिकालाई कमर्थलो बनाउँदै आएका छन् । उनी अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप आइओएफटिसीको परिकल्पनाकार हुन् । आइओएफटिसी प्रत्येक दुई वर्षमा आयोजना हुन्छ ।

यस प्रतियोगिताको विशेषता भनेको फरकफरक देशमा यसको आयोजना हो । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोसो संस्करणमा यो प्रतियोगिता फर्किन्छ । कारण यसको मुख्यालय पोर्टल्यान्डमै छ । सन् २००० मा पहिलो पटक भएको प्रतियोगिता भएको थियो । गत जेठमा मात्र आइओएफटिसीका १३ औँ संस्करण अमेरिकाको मिचिगनमा सम्पन्न भएको थियो ।

Loading ad...
LiNing Ad
#ग्रान्डमास्टर महर्जन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का