शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

आइटिएफका सचिव रूपसिंहलाई पाँचौं डान

शनिबार, ०९ भाद्र २०८०खेलपाटी संवाददाता
आइटिएफका सचिव रूपसिंहलाई पाँचौं डान
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय सचिव रूपसिं मोक्तान अन्तर्राष्ट्रिय पाँचौं डानको परीक्षामा उत्तीर्ण भएका छन् ।

काजखस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षकसमेत रहेका रूपसिं पाँचौं डान परीक्षामा शनिबार उत्तीर्ण भएका हुन् । 

नेपाली टोलीका प्रशिक्षक रूपसिंले च्याम्पियनसिपकै क्रममा कजाखस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिएका थिए । परीक्षामा प्याटर्न, पावर ब्रेकिङ र स्पाइरिङ टेक्निकलगायतमा सफलता प्राप्त गरेसँगै उनी परीक्षामा उत्तीर्ण भए । 

विश्व आइटिएफ तेक्वान्दो महासंघकका कार्यकारी सदस्य एवम् रेफ्री तथा टेक्निकल कमिटीका सहसंयोजक ग्रान्ड मास्टर राजेन्द्रन बलानको टिमले उनको परीक्षा लिएका थिए ।

रूपसिं रामेछाप आइटिएफ तेक्वान्दोका संस्थापकसमेत हुन् । उनकै सक्रियतामा रामेछापको गाल्पामा आइटिएफको राष्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्वर्गीय जनरल चोइ हङ हीको पूर्णकदको प्रतिमा÷सालिक बनाइएको छ । 

आइटिएफ संस्थापकको उक्त सालिक विश्वकै पहिलो पनि हो । कजाखस्तानको अस्ताना भएको विश्व आइटिफको अधिवेशनमा समेत रूपसिंको उक्त कार्यको प्रशंसा भएको थियो । उक्त शालिक अनावरण कार्यक्रममा विश्व आइटिएफका ग्रान्ड मास्टरहरूलाई उनले निम्तो दिएका छन् ।

ग्रान्ड मास्टरले पनि नेपालको रामेछापमा उपस्थित हुने जानकारी दिएको रूपसिंले बताए । जारी च्याम्पियनसिपमा रूपसिंहकै प्रशिक्षणमा नेपालका चार खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । 

नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य अन्जन धमलाले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Loading ad...
LiNing Ad
आइटिएफका केन्द्रिय सचिव रूपसिंहलाई अन्तर्राष्ट्रिय पाँचौं डान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का