शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

धमलाले आइटीएफको वर्ल्ड च्याम्पियनसिप खेलाउने 

आइतबार, ०३ भाद्र २०८०खेलपाटी संवाददाता
धमलाले आइटीएफको वर्ल्ड च्याम्पियनसिप खेलाउने 
Loading ad...
mustang rice ad

काठमाडौं । अन्जन धमलाले आइटीएफ तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिप खेलाउने भएका छन् । आइटीएफको अम्पायर कमिटीले धमलालाई काजकिस्तानमा हुने वर्ल्ड च्याम्पियनसिपमा अम्पायर चयन गरेको हो । 

प्रतियोगिता काजकिस्तानको अस्टानामा आईतबारदेखि अगष्ट २७ गतेसम्म सञ्चालन हुदैछ । वर्ल्ड च्याम्पियनसिप खेल्न नेपालबाट चार खेलाडी सहितको नेपाली टिम काजकिस्तानमा छन् । आइटीएफ तेक्वान्दोको सबैभन्दा ठुलो प्रतियोगिता वर्ल्ड च्याम्पियनसिप काजकिस्तानमा सुरु भएको छ । 

"वर्ल्ड च्याम्पियनसिप आइटीएफको सबैभन्दा ठुलो प्रतियोगिता हो । प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्न पाउनु खेल जिवनकै ठुलो उपलब्धिको रुपमा लिएको छु ।" धमलाले भने ।

आइटीएफ तेक्वान्दोका वर्ल्ड च्याम्पियनसिपमा विश्वका ९३ बढी देशका ९ सय बढी खेलाडी सहभागी हुदैछन् । 

धमला आइटीएफका ए क्लास अम्पायर हुन् । आइटीएफका छैटौं डान समेत रहेका धमला आइटीएफ दक्षिण एसियाका उपाध्यक्ष र एसियाका कार्यसमिति सदस्य हुन् । 

राष्ट्रिय खेलकुद परिषद् राखेपका बोर्ड सदस्य समेत रहेका धमला नेपाल आइटीएफ तेक्वान्दो संघका पूर्व अध्यक्ष समेत हुन् । 

आइटीएफको वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट महिलातर्फ ४७ केजीमा रुबिका खड्का, ५२ केजीमा सुस्मिता थापा तथा पुरुषतर्फ ६४ केजीमा पुकार केसी र ६८ केजीमा अजय बुढामगरले प्रतिस्पर्धा गर्दैछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का