शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

उसुमा नेपालकी जुनीलाई स्वर्ण

बिहिबार, १९ मंसिर २०७६नमीन ढकाल
उसुमा नेपालकी जुनीलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छिन्।

बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । फाइनलमा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराईन ।

जुनीले पहिलो चरणमा भारतकी विद्यावति चानुलाई २–० को नतिजामा पराजित गरेकी थिइन्। त्यस्तै श्रीलंकाकी मधुमालीले बंगलादेशकी साकी अख्तरलाई समान अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

यससँगै उसुमा नेपालको स्वर्ण संख्या चार पुगेको छ ।

महिलाको ५२ केजीमा भारतकी सानाथोई देवीले स्वर्ण जितिन् । नेपालकी एलिना चौधरीले रजत, पाकिस्तानकी फतिमा र श्रीलंकाकी दिलहानीले कांस्यमा चित्त बुझाए । ६० केजीमा भारतकी रोसिविना देवीले स्वर्ण, पाकिस्तानकी माइरा करामतले रजत र बंगलादेशी रीताविश्वास पूजाले कांस्य जिते । ६५ केजीमा पाकिस्तानकी सुन्दासलाई पराजित गर्दै भारतकी सुशीलाले स्वर्ण जितिन् । महिलाको ७० केजीमा भारतकी दीपिकाले स्वर्ण र नेपालकी विन्दा पुनले रजत र बंगलादेशकी बासुना खन्डोटखरले कांस्य जिते । महिलाको ७५ केजीमा भारतकी पुनमले स्वर्ण र नेपालकी शिलु डंगोलले रजत पदक जिते ।

सान्डाकै पुरुष ५२ केजीमा भारतका सुनिल सिंहले स्वर्ण, पाकिस्तानका फरहान अलीले रजत, नेपालका अशोक खालिङ र श्रीलंकाका चण्डिकाले कांस्य जिते । पुरुषकै ५६ केजीमा भारतका उचित शर्माले स्वर्ण, बंगलादेशका सोजिव हुसेनले रजत, पाकिस्तानका अब्दुल खालिक र श्रीलंकाका एसआर कुमाराले कांस्य पदक जिते ।

पुरुषको ६० केजीमा भारतका विक्रान्त बालियानले स्वर्ण जिते । घाइते भएर खेल त्यागेका नेपालका मंगल थारुले रजत जित्दा श्रीलंकाका पीएन बलवारदना र बंगलादेशका मोहमद मिलोन अलीले कांस्यमा चित्त बुझाए । ६५ केजीमा भारतका रवि पञ्चालले स्वर्ण जित्दा निपुन सानिकाले रजत, पाकिस्तानका सद्दाम हुसेन र बंगलादेशका मोहमद रकिब हुसेनले कांस्य पाए ।

सान्डा पुरुषकै ७० केजीमा भारतका सुरज यादवले स्वर्ण जिते । उनले पाकिस्तानका सहजैब खैरलाई पराजित गरे । यस स्पर्धामा श्रीलंकाका रुमेश र नेपालका चित्रसिंह ठकुरीले कांस्यमा चित्त बुझाए । ७५ केजीमा पाकिस्तानका माज खानले स्वर्ण, श्रीलंकाका पुष्प कुमाराले रजत, बंगलादेशका सलिम अहमद र भारतका भातकुमार जोगीनाथले कांस्य जिते । ८० केजीमा पाकिस्तानका साजिद हुसेनले स्वर्ण, भारतका नवभिनले रजत, बंगलादेशका मोहमद रुबेल खान र नेपालका निकेश श्रेष्ठले कांस्य पाए । पुरुषको ८५ केजीमा पाकिस्तानका मोहमद अम्जद इक्वालले स्वर्ण, श्रीलंकाका मधुशंकाले रजत र नेपालका किरण साउदले कांस्य जिते ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको