मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

शनिबार, ०८ फाल्गुण २०७७खेलपाटी संवाददाता
गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले 'एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी' अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्दे सर्वोत्कृष्ट ठहरिए । सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्देले १/१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे । दुबैले जनही ५०/५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०/५० प्राप्त गरे ।

यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।

No description available.

मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा आयोजित कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए ।

शाहले ३५ हजार प्राप्त गरे । यस्तै शाहले पुरस्कारको रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरेका थिए ।

पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले प्राप्त गरे ।

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशन सिंह राउत सम्मानित भए । उनले २५ हजार प्राप्त गरे ।

कुन खेलमा कुन खेलाडी उत्कृष्ट ?

सर्वोत्कृष्ट खेलाडी :

पुरुष - मन्देकाजी श्रेष्ठ (कराते)
महिला - गौरिका सिंह (पौडी)

राइजिङ प्लेयर अवार्ड :
पुरुष - सुवास तामाङ (गल्फ)
महिला - संगीता धामी (कुस्ती)

प्रतिभावान खेलाडी :
पुरुष - सुजल श्रेष्ठ (फुटबल)
महिला- आयशा शाक्य (तेक्वान्दो)

पारा एथ्लेटिक अवार्ड - केशव थापा (टेबलटेनिस)

स्पोर्ट्स जर्नालिस्ट अवार्ड - रोशन सिंह राउत (खेलपत्रकार)

गजराज आदर्श खेलाडी अवार्ड - अकबर शाह (कराते)

२६ खेलका विजेता -

आर्चरी - सनातन मल्ल

एथलेटिक्स - सन्तोषी श्रेष्ठ

ब्याडमिन्टन - रत्नजित तामाङ

बास्केटबल - अनुशा मल्ल

बक्सिङ - मिनु गुरुङ

क्रिकेट - अन्जली चन्द

साइक्लिङ - बुद्धि बहादुर तामाङ

फेन्सिङ - रबिना थापा

फुटबल - सुजल श्रेष्ठ

गल्फ - सुवास तामाङ

ह्यान्डबल - कल्पना ओली

जुडो - देविका खड्का

कब्बड्डी - मेनुका कुमारी राजवंशी

कराते - मन्देकाजी श्रेष्ठ

खोखो - श्याम बुढाथोकी

टेनिस - प्रदिप खड्का

सुटिङ - कल्पना परियार

स्वीमिङ - गौरिका सिंह

स्क्वास - विपना ब्लोन

टेबलटेनिस - पुरुषोत्तम बज्राचार्य

तेक्वान्दो - आयशा शाक्य

ट्रायोथोलन - सोनी गुरुङ

भलिबल - कुल बहादुर थापा

भारोत्तोलन - विकास थापा

कुस्ती - संगीता धामी

उसु - जुनी राई

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक