स्टेफानोस बाहिरिए, डानियल चौंथो चरणमा
शनिबार, १९ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । ग्रीसका स्टेफानोस सिसेपस युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् ।
शनिबार भएको खेलमा स्पेनका कार्लोस अल्कराज गार्फियासँग पराजित हुँदै स्टेफानोस बाहिरिएका हुन्।
तेस्रो वरीयताका स्टेफानोसलाई १८ वर्षीय कार्लोसले ६-३,४-६,७-६ (७-२), ०-६ र ७-६ (७-५) को सेटमा पराजित गरे ।
पुरुषतर्फ रुसका डानियल मेदभेदेबले पनि चौंथो चरणमा स्थान बनाएका छन्।
डानियलले स्पेनका पाब्लोलाई ६-०, ६-४ र ६-३ को सेटमा पराजित गरे ।








-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

