हालेप युएस ओपनबाट बाहिर
आइतबार, २० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। पूर्व विश्व नम्बर एक सिमोना हालेप युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएकी छिन् ।
आइतबार राति भएको खेलमा रोमानियाकी हालेप युक्रेनी खेलाडी एलिना स्विटोलिनासँग पराजित भईन्।
दुई पटकको ग्रान्डस्लाम विजेत हालेपमाथि स्विटोलिनले ६-३ र ६-३ को सेटमा जित निकालिन ।
१२ औं वरीयताकी हालेपमाथि ग्रान्डस्लाममा एलिनाको यो पहिलो जित समेत हो ।








-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)

