पहिलो हाफमा संकटा र हिमालयनको बराबरी
शनिबार, ०४ मंसिर २०७८खेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेन ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।











-1765627825694.jpeg&w=3840&q=75)



