बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मिस्टर रुपन्देही शारीरिक सुगठन हुने

मंगलबार, ०१ चैत्र २०७८खेलपाटी संवाददाता
मिस्टर रुपन्देही शारीरिक सुगठन हुने
Loading ad...
mustang rice ad

काठमाडौं । मिस्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता  आयोजना हुने भएको छ ।

आयोजक एक्टिभ प्लस जिम एण्ड फिटनेशले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबर जानकारी गराएको हो।

शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीको सहकार्यमा प्रतियोगिता शनिबार बुटवलको बेल्बासमा आयोजना हुनेछ ।

प्रतियोगितामा ६ वटा वजन समूहमा प्रतिस्पर्धा हुने जानकारी गराएको छ । खेल संयोजक सरोज सिंहका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजि भन्दा बढी तौल समूहमा प्रतियोगिता हुने खेल संयोजक सिंहले बताए ।

रुपन्देही जिल्लामा ३२ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडी गरी जम्मा १२ जना खेलाडीले प्रतियोगितामा भाग लिन पाउने उनले बताए । साथै दर्ता नभएका जिम्म क्लबले पनि प्रतियोगितामा भाग लिन पाउने संयोजक सिंहले बताए ।

प्रतियोगितामा ओभर अलमा पहिलो हुनले नगद ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले  १५ हजार, चौंथोले १० हजार र पाँचौंले ५ हजार नगद पाउने छन् ।

यस्तै प्रत्येक वजन समूहको दोस्रो र तेस्रो हुने खेलाडीको लागि क्रमशः ३ हजार, २ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने बताए ।

कार्यक्रममा बोल्दै शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएका खेलाडी र जिम व्यवसायलाई चलायमान गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।  

Loading ad...
LiNing Ad
मिस्टर रुपन्देही शारीरिक सुगठन हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश