ओसाका फाइनलमा
शुक्रबार, १८ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जापानी खेलाडी नोआमी ओसाका मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
सेमिफाइनलमा स्विजरल्याण्डकी बेलिन्डा बेनिसिसलाई हराएर ओसाकाले फाइनल यात्रा तय गरेकी हुन् ।
ओसाकाले बेलिन्डामाथि ४-६,६-३ र ६-४ को सेटमा जित निकालिन ।
सन् २०२१ को अष्ट्रेलियन ओपनपछि ओसाकाको यो पहिलो फाइनल हो ।
ओसाकाले फाइनलमा इगा स्वेटेक र जेसिका पेगुलाबीचको विजेतासँग खेल्ने छिन् ।
ओसाका फाइनलमा









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


