बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मुवा थाई
Bhat Bhateni Supermarket Ad

पूर्व खेलाडी सम्मानित

शुक्रबार, १६ बैशाख २०७९खेलपाटी संवाददाता
पूर्व खेलाडी सम्मानित
Classic Tech Internet Ad

काठमाडौं ।   काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ ।

कलंकीमा शुक्रबार आयोजित आठौं इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपको उद्घाटनका अवसरमा समितिले पूर्व खेलाडी शर्मालाई सम्मान गरेको हो ।

स्वदेशमै उद्यमशीलताको विकास खेलक्षेत्रमा लागेका युवालाई विशेष प्राथमिकतामा राखी सयौं खेलाडीलाई रोजगारीको अवसर प्रदान गरी समग्र खेलाडी र खेलक्षेत्रको विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिले जनाएको छ । उनी शिखर अर्गनाइजेसनका प्रमुख हुन् ।

उक्त संस्थामा शर्माले नेपालका दुई सयभन्दा बढी खेलाडीलाई रोजगारीको अवसर दिएका छन् । उनको सोही योगदानको कदर गर्दै समितिले सम्मान गरेको हो । बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका  थिए । सो अवसरमा समितिका अध्यक्ष कक्षपतिले निजी क्षेत्रको सहयोगबाट नै नेपाली खेलकुदको विकास सम्भव हुने उल्लेख गरे ।

प्रतियोगिता अन्तर्गत खुलामा नेपालका रमित महर्जनले भारतका लक्षित, नेपालका गुणराज रुचालले भारतका अशोक कुमार, नेपालीकी विद्या गुरुङले भारतकी फुटुर्सी तथा नेपालका सञ्जय राईले भारतका फेरिक स्टारलाई पराजित गरे ।

Bajaj Pulsar Motorcycle Ad
पूर्व खेलाडी सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने