सरोजलाई प्रशिक्षक प्रमाण पत्र
बिहिबार, २४ कार्तिक २०७९खेलपाटी संवाददाता

सरोज थापा मगरले विश्व मुवाँथाई महासंघबाट अन्तर्राष्ट्रिय ‘बी’ श्रेणीको प्रशिक्षक प्रमाण पत्र प्राप्त गरेका छन् ।
महासंघबाट नेपाल राष्ट्रिय मुवाँथाई संघलाई प्राप्त प्रमाण पत्र बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष गणेशलाल कक्षपतिले सरोजलाई हस्तान्तरण गरे ।
सरोज क्योकुसिन करातेका ब्ल्याक वेल्ट तथा मुवाँथाईका राष्ट्रिय निर्णायक हुन् ।
सरोजलाई प्रशिक्षक प्रमाण पत्र







-1724767749.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
