गोल्डेनगेटलाई सफलता
बुधबार, १० फाल्गुण २०७९खेलपाटी संवाददाता
काठमाडौं । गोल्डेनगेटले हिसान छैटौं खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार जित हात पारेको छ । गोल्डेनगेटले सीसीएसलाई ३६–२६ ले पराजित गर्यो ।
ब्वाइजकै अन्य खेलमा जेभियरले ग्रिनफिल्डलाई ४१–३२, जेएमसीले सिबर्डलाई १३–११ र ओमेगाले हिमालयनलाई ४५–३१ ले हराए । गर्ल्स बास्केटबलमा जेभियरले जेएमसीलाई ३७–८ तथा रिलायन्सले गोल्डेनगेटलाई १७–१० ले पन्छाए ।
ब्वाइज भलिबलमा जेएमसी, रिलायन्स, एन्जल्स हार्ट र ग्लेसियर क्लेजले सेमिफाइनलमा स्थान सुरक्षित गरे
गोल्डेनगेटलाई सफलता











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
