न्यु स्टार र ओरिएन्टल फाइनलमा
बिहिबार, ११ फाल्गुण २०७९खेलपाटी संवाददाता
1677166395.jpg&w=3840&q=75)
काठमाडौं । न्यु स्टार पोल र ओरिएन्टल १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
न्यु स्टारले गोल्डेन बडलाई १–० गोलले पराजित गर्यो । ‘म्यान अफ द म्याच’ ऋतिक रायमाझीले निर्णायक गोल गरे ।
ओरिएन्टलले गेटवे एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
ओरिएन्टलका राहुल तामाङ ‘म्यान अफ द म्याच’ चुनिए । शुक्रबार तेश्रो स्थानका लागि खेल हुनेछ भने फाइनल शनिबार हुनेछ ।
न्यु स्टार र ओरिएन्टल फाइनलमा





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


