सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

कैलालीलाई राष्ट्रपति रनिङ शिल्ड  

बुधबार, १७ फाल्गुण २०७९खेलपाटी संवाददाता
कैलालीलाई राष्ट्रपति रनिङ शिल्ड  
Loading ad...
mustang rice ad

कैलाली । १३ औं कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सम्पन्न भएको हो ।

कैलाली जिल्लाका १३ वटै स्थानीय तहहरुका झण्डै एक हजार बढी खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका पहिलो भएको छ । धनगढीले १६ स्वर्ण, ५ रजत र ५ कास्य सहित २६ पदक जितेको छ।

घोडाघोडी नगरपालिका दोस्रो भएको छ । घोडाघोडीले १६ स्वर्ण ४ रजत र ११ कास्य पदक सहित ३१ पदक जितेको छ । प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भयो । गोदावरीले ८ स्वर्ण ८ रजत र १० कास्य सहित २६ पदक जित्यो।

प्रतियोगितामा सहभागी टीकापुर नगरपालिकाले ५ स्वर्ण ७ रजत ६ कास्य सहित १८ पदक जित्दा लम्की चुहा नगरपालिकाले दुई स्वर्ण ४ रजत र ७ कास्य सहित ९ पटक जितेको छ । जानकी गाउँपालिकाले एक स्वर्ण ४ रजत र ७ कास्य सहित १२ पदक जितेको छ ।

प्रतियोगितामा सहभागी गौरीगंगा, मोहन्याल, चुरे, कैलारी, बर्दगोरिया, भजनी र जोशीपुरले भने स्वर्ण पदक जित्न सकेनन् । भजनी र जोशीपुरकले रजत पदक पनि जित्न नसकेको कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा भलिबल, कब्बडी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले सुदुरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जानकीदेवी कुँवर रहेका थिए ।

Loading ad...
LiNing Ad
कैलालीलाई राष्ट्रपति रनिङ शिल्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि