शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

इलाम-माइपोखरी म्याराथनमा विदेशीसहित १३६ धावक सहभागी हुने

बिहिबार, ३० चैत्र २०७९खेलपाटी संवाददाता
इलाम-माइपोखरी म्याराथनमा विदेशीसहित १३६ धावक सहभागी हुने
Loading ad...
mustang rice ad

इलाम । नयाँ वर्षमा इलाममा आयोजना हुने इलाम-माइपोखरी म्याराथन प्रतियोगितामा चार विदेशीसहित १ सय ३६ धावक सहभागी हुने भएका छन् ।

पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुक्रबार आयोजना गरिने म्याराथन प्रतियोगितामा एक जना केन्याका, चार जना भारतका र १ सय ३१ नेपाली धावक सहभागी हुने भएका हुन् । जसमध्ये १ सय ११ पुरुष र २५ महिला धावक सहभागी हुने इलाम नगरपालिकाले जनाएको छ ।

पुरुषतर्फ इलाम नगरपालिका १०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालिकाको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता हुनेछ । पुरुषतर्फ म्याराथनको दूरी पार गर्न ४ घण्टा १० मिनेट र महिला तर्फको दूरी पार गर्नका लागि २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ ।

पुरुषतर्फको म्याराथन विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख पचास हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।  त्यस्तै महिलातर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा हुने म्याराथुनको तयारी अन्तिम चरणमा पुगेको इलाम नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताका सहभागी धावकलाई बिहीबार स्वास्थ्य परिक्षण गरी अभिमुखीकरण गरिने इलाम नगरपालिकाले जनाएको छ । इलामको पर्यटकीय गन्तव्यको रुपमा परिचित सन्दकपुर गाउँपालिकामा जारी प्रथम सन्दकपुर महोत्सवको आकर्षणको रुपमा म्याराथन प्रतियोगिता आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

Loading ad...
LiNing Ad
इलाम-माइपोखरी म्याराथनमा विदेशीसहित १३६ धावक सहभागी हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत