शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

'प्रोट्रिन रन' चैत १० मा

आइतबार, २० फाल्गुण २०८०खेलपाटी संवाददाता
'प्रोट्रिन रन' चैत १० मा
Loading ad...
mustang rice ad

काठमाडौं । 'राइट टू प्रोट्रिन रन' चैत १० गते आयोजना हुने भएको छ । 

नेपाल भेटेरिनरी एसोसियसनले हरेक वर्ष आयोजना गर्ने हाफ म्याराथन सहितको दौड कार्यक्रम यस वर्ष चैत १० गते हुने भएको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा हाफ म्याराथन सहित विभिन्न विधाका दौडहरु आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । दशरथ रंगाशालाबाट सुरु हुने दौड सोही स्थानमा आएर समापन हुने आयोजकले जनाएको छ । 

यस वर्ष दौडमा ७ हजार जनालाई सहभागी गराउने लक्ष्य राखिएको एसोसियसनले जनाएको छ । गत वर्ष ५ हजारले दौडमा भाग लिएको आयोजकले दाबी गरेको छ । 

यस वर्ष हाफ म्याराथन सहित पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मको ५ किलोमिटर सहितका विभिन्न स्पर्धा राखिएको छ । 

प्रतियोगितामा पुरस्कार राशीमात्र १४ लाख १२ हजार रुपैयाँ राखिएको छ । हाफ म्याराथनतर्फको विजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन सय रुपैयाँ तिरेर दर्ता गर्न सकिने र सहभागीलाई दर्ता वापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने जानकारी दिईएको छ । 

Loading ad...
LiNing Ad
#प्रोट्रिन रन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित