पाटनका कुशलले लन्डन म्याराथन दौडिने
शनिबार, ०८ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। ललितपुर पाटनका कुशल दीक्षितले लन्डन म्याराथनमा दौडिने भएका छन्। विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लन्डनमा हुँदैछ।
सो प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित छनोट भएका हुन्। हजुरबुवा डा सुन्दरमणि दीक्षितका अनुसार कुशल म्याराथनमा भाग लिन लन्डन पुगेका छन्।






-1765118145135.jpg&w=3840&q=75)




-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)