शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

चितवनमा वुमन्स मोटर र्याली हुने 

आइतबार, १७ चैत्र २०८१खेलपाटी संवाददाता
चितवनमा वुमन्स मोटर र्याली हुने 
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनले चितवनको भरतपुरमा महिला मोटर र्याली आयोजना गर्ने भएको छ । चितवनको पर्यटकीय क्षेत्रलाई जोड्दै ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसीक खेलकुदमा प्रवेश गर्ने उद्धेश्यले मोटर स्पोर्ट्सको प्रदेश संघले भरतपुर, मेघौली हुदै सौराहसम्म मोटर र्यालीको आयोजना गर्ने भएको हो । 

आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर बागमती प्रदेश अटोमोवाइल्स संघका अध्यक्ष राजन पियाले भरतपुर, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, सौराह महिला मोटर ¥याली कार्यक्रम गर्न लागिएको जानकारी दिए । 

भरतपुरको नारायणी तिरस्थित चितवन उद्योग बाणिज्य संघबाट सुरु हुने र्याली ३० गाडीमा नेभिगेटर सहित ६० जना सहभागी गराईने आयोजकले जनाएको छ । नासा नेपालको स्पोर्ट्स लाइसेन्स लिएका नेपालभरीबाट इच्छुक महिला ड्राइभरले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्नेछन् ।

प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृट २ जनालाई अन्तराष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले बताईएको छ । कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि सय जनाको सहभागीता रहनेछ ।

‘सहभागीले दर्ता शुल्क एक हजार तोकिएको छ । चितवन वाहिरवाट आउने सहभागीलाई १ रातको आवास व्यवस्था गरिनेछ । सहभागिको लागि खेलकुद विमा, रेसिङ्ग तथा रोड सेफ्टीको ओरीन्टेसन गर्नेछौं ।’ प्रदेश संघका अध्यक्ष पियाले भने । 

अध्यक्ष पियाका अनुसार कार्यक्रममा सबै किसिमका कार तथा जिपले भाग लिन पाउनेछन् । साथै  भरतपुर महानगरपालिकाका मेयरद्धारा शुभारम्भ गरिने प्रतियोगिताको समापन भने रत्ननगर नगरपालिकाका मेयरद्धारा हुनेछ । 

करिव ११ लाख ६० हजार बजेट लाग्ने कार्यक्रमलाई उद्यमी, व्यवसायी, दर्ता शुल्क मार्फत स्रोतको ब्यबस्थापन गरिने बताईएको छ । कार्यक्रमलाई भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिलर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहाले सघाउनेछन् ।
 

Loading ad...
LiNing Ad
#मोटर र्याली

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको