शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 

शनिबार, ३० चैत्र २०८१खेलपाटी संवाददाता
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन नभएका ७ खेल संघको तदर्थ समिति गठन गरेको छ ।

शुक्रबार सम्पन्न परिषद्को बोर्ड बैठकले निर्वाचन नभएर लामो समयदेखि निष्कृय रहदै आएका ७ खेल संघको तदर्थ समिति गठन गरिएको छ । 

परिषद्ले नेपाल ब्याडमिन्टन संघ, नेपाल भारत्तोलन संघ, नेपाल टेनिस संघ, नेपाल साईक्लिङ संघ, नेपाल ह्यान्ड बल संघ, नेपाल एथलेटिक्स संघ र नेपाल जिन्म्याष्टिक संघको तदर्थ समिति गठन गरेको हो । 

नेपाल एथलेटिक्स संघ र नेपाल जिम्न्याष्टिक संघका निवर्तमान अध्यक्ष रहेका राजिव बिक्रम शाह र धुव्र बहादुर प्रधानलाई संयोजक तोकिएको छ ।

नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा सुभाष श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ । नेपाल साइक्लिङ संघमा सुदिप पौडेल, नेपाल टेनिस संघमा मनोहर दाश मुल, नेपाल ह्याण्ड बल संघमा रामकृष्ण केसीलाई संयोजक तोकिएको छ । 

साता वटै संघ निर्वाचन नभएर लामो समयदेखि तदर्थ रुपमा चल्दै आएका थिए । पछिल्लो समय निर्वाचन नभएर तदर्थ रुपमा चल्दै आएका संघका पदाधिकारी आधिकारिक प्रतिनिधि बनेर नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको भन्दै सरकारले कारबाही समेत गर्ने निर्णय गरेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको