नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
सोमबार, ०९ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एएफसी फुटसल एसियन कप २०२६ छनोट पनि नखेल्ने भएको छ।
नेपालले पछिल्ला तीन छनोट प्रतियोगितामा सहभागिता जनाएको थियो। तर, पार गर्न भने सकेन। इन्डोनेसियामा हुने प्रतियोगिताका लागि नेपालले चौथोपल्ट छनोटमा भने नाम नै दर्ता गरे।
एसियन फुटबल महासंघले सोमबार छनोट प्रतिायेगिताको ‘ड्र’ लागि सर्वाजनिक गरेको हो। उक्त ‘ड्र’ लागि सर्वाजनिक भएको पोटमा नेपालको नाम छैन।
हाल नेपाल फिफा वरीयताको १२७औं स्थानमा छ। ‘ड्र’ मंगलबार हुँदैछ।
सेप्टेम्बर २० देखि २४ सम्म हुने छनोट प्रतियोगितामा ३१ देश सहभागी हुनेछन्।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
