बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी

बुधबार, ०७ श्रावण २०८२खेलपाटी संवाददाता
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
Classic Tech Internet Ad

काठमाडौं। भेनस विलियम्स व्यावसायिक टेनिसमा टुर–लेभल एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी महिला बनेकी छन्। 

सात पटककी ग्रान्ड स्लाम च्याम्पियन भेनसले ४५ वर्षको उमेरमा डीसी ओपन टेनिस प्रतियोगितामा आफूभन्दा २२ वर्ष जुनियर पेटन स्टर्न्सलाई ६–३, ६–४ ले पराजित गरेकी हुन्। भेनसभन्दा जेठी मार्टिना नवरातिलोभाले मात्र महिला एकलमा खेल जितेकी छिन्। नवरातिलोभाले अन्तिम पटक २००४ मा ४७ वर्षको उमेरमा एकल खेल जितेकी थिइन्।

खेलपछि भेनसले भनिन्, ‘मलाई आफैंमा आत्मविश्वास थियो। गत हप्ता पनि म सोचिरहेको थिएँ कि मलाई मेरो खेलमा सुधार गर्नुपर्छ। यो पूर्ण दिमागी खेल हो।’ भेनसले एक वर्षभन्दा बढी समयपछि कुनै पनि प्रतियोगितामा पहिलोपल्ट भाग लिएकी हुन्। यसअघि उनले डबल्स खेल जितेर उत्कृष्ट पुनरागमन गरेकी थिइन्। 

भेनसको इच्छा कान्छी बहिनी सेरेना विलियम्स पनि पुनरागमन गरोस् भन्ने छ। ‘म मेरो टोलीलाई भनिरहेकी छु कि यदि उनी यहाँ भएकी भए धेरै राम्रो हुने थियो। हामीले सुरुदेखि नै सँगै धेरै काम गरेका छौं र त्यसैले म उनलाई पक्कै पनि सम्झन्छु,’ उनले मुस्कुराउँदै भनिन्।

हालै सामाजिक सञ्जालमा सेरेनाको एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियमा उनी र्‍याकेट घुमाउँदै गरेको देखिन्छिन्। सेरेना ४३ वर्षकी भइन् र २०२२ मा यूएस ओपन पछि कुनै पनि खेल खेलेकी छैनन्। 

यसपछि उनले सन्न्यासको घोषणा गरिन्। उनले लामो समयसम्म टेनिसमा प्रभुत्व जमाइन्। यस अवधिमा उनले भेनससँग २३ ग्रान्ड स्लाम एकल उपाधि र १४ डबल्स उपाधि जितेकी छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने