बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

आइतबार, ०७ मंसिर २०८२खेलपाटी संवाददाता
 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि
Classic Tech Internet Ad

बुटवल। कुन्वरवर्ती स्कूल र नवीन माध्यमिक विद्यालयले यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि जितेका छन्।

एन्फा टेक्निकल सेन्टर, देवीनगरमा आइतबार सम्पन्न छात्रातर्फको फाइनलमा कुन्वरवर्तीले सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूललाई ३–१ ले पराजित गरेको हो। कुन्वरवर्तीकी वर्षा सुनारले ह्याट्रिक गरिन्।

उनले खेलको पहिलो हाफको १२औं मिनेट र दोस्रो हाफको ११औं तथा १३औं मिनेटमा गोल गरिन्। सिद्धार्थका लागि लक्ष्मी थापाले सान्त्वना फर्काइन्।

छात्रतर्फको फाइनलमा नवीनले न्यु होराइजन स्कूललाई ७–० ले पराजित गर्दै उपाधि हात पारेको छ। नवीनका निशान्त चौधरीले चार र प्रमिश जोल्मी मगरले तीन गोल गर्दै टोलीलाई विजयी बनाए।

प्रतियोगितामा छात्रातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले क्रमशः १५ सय र ३ रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोलकिपर प्रकृति थापा (सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल) र सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी वर्षा सुनारलाई (कुन्वरवर्ती स्कूल) भइन्।

छात्रतर्फ विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट गोलकिपर अर्जुन भण्डारी (नवीन माध्यमिक विद्यालय) रहे। सर्वाधिक गोलकर्ता विशाल विक (सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल) र सर्वोत्कृष्ट खेलाडी प्रमिश जोल्मी मगर (नवीन माध्यमिक विद्यालय) घोषित भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने