शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

बिहिबार, १२ चैत्र २०८२खेलपाटी संवाददाता
कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने
Loading ad...
mustang rice ad

काठमाडौं । दीर्घबहादुर केसी (कुमार) सहितको प्यानलले अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनमा सहभागी नहुने भएको छ । एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका केसी सहितको प्यानल चुनावी प्रकृयाबाट अलग हुने तयारी गरेको हो ।

खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन स्थगित गर्न दिएको निर्देशन बेवास्ता गरेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बनको निर्णय गरेको छ । विधि, विधान अनुसार तहगत रुपमा निर्वाचन गर्न परिषद्ले दिएको निर्देशनलाई बेवास्ता गर्दै एन्फाको वर्तमान नेतृत्वले चैत १३ गते झापामा केन्द्रिय निर्वाचन गर्न लागेको छ ।

पटक पटकको निर्देशनलाई अवज्ञा गरेको भन्दै स्पष्टिकरण सोधेको परिषद्ले चित्त बुझ्दो जवाफ नपाएको भन्दै बिहीबार संघ निलम्बनको निर्णय गरेको हो ।

पुन एन्फाको नेतृत्व कब्जा गर्ने नियतका साथ वर्तमान नेतृत्वले पुरानै मतदाता बटुलेर निर्वाचन प्रकृया अघि बढाएको भन्दै चैतर्फी रुपमा आलोचना भएको छ ।

एन्फा निर्वाचनमा केसी सहितको प्यानलले उम्मेदवारी दर्ता गराएको थियो । अन्तिम समयमा सरकारको निर्णय अनुसार संघ कारबाहीमा परेको भन्दै निर्वाचनमा सहभागी नहुने भएको हो ।

‘सरकारले नगर भनेको कुरामा हामी सहभागी हुने कुरा भएन । नेपाल सरकारले नगर भनेको छ । संघलाई निलम्बनको कारबाही गरेको छ । चुनावी प्रकृयामा सहभागी बन्दा हामीलाई पनि कारबाही हुन्छ ।’ केसीले खेलपाटीसँग भने ।

केसी सहितको प्यानलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर थप जानकारी दिने तयारी गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको