शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

शुक्रबार, ११ बैशाख २०८३खेलपाटी संवाददाता
पुलिसलाई हराउँदै आर्मी फाइनलमा
Loading ad...
mustang rice ad

भद्रपुर। त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। फाइनल प्रवेशसँगै आर्मीले कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस फुटबल क्लबलाई २–१ ले हराएको छ। आर्मीले अब भोलि (शनिबार) हुने चर्च बोइज युनाइटेड र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

खेलको ३२औं मिनेटमा आर्मीले अग्रता लियो। पुलिसकी डिफेन्डर समीक्षा घिमिरेको गल्तीको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गर्दै खेलमा अग्रता दिलाइन्।

५६औं मिनेटमा जेनिफर राना मगरले आर्मीको अग्रता दोब्बर बनाइन्। हिमा चौधरीले गरेको कडा प्रहार पुलिसकी गोलकिपर सपना राईको हातबाट फुत्किँदा रानाले पाएको बललाई पोस्टको दिशा दिइन्।

पुलिसले खेलको ७०औं मिनेटमा एक गोल फर्कायो। पूजा रानाले डिबक्समा हेडमार्फत मिलाइदिएको पासलाई रेखा पौडेलले हेडमार्फत नै जाली चुमाउँदै गोल अन्तर कम गर्ने प्रयास गरिन्।

आर्मीकी डिफेन्डर विमला विक, सुनिता चौधरी र अनिता लम्जेलसामु पुलिसका स्ट्राइकर चल्न नसक्दा गत वर्ष कात्तिकमा झापाको शिवसताक्षीमा सम्पन्न झापा महिला गोल्डकपको सेमिफाइनलमा व्यहोरेको हारको बदला आर्मीले झापामै लिएको छ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीकी डिफेन्डर विमला विक भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियललाई धक्का

रियललाई धक्का

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा