पलिस्थालाई विश्व मुवाँथाई स्वर्ण
मंगलबार, ०५ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । पलिस्था कक्षपतिले १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा राहुल श्रेष्ठले कांस्य जिते । कांस्य पदकको भिडन्तमा राहुलले ब्राजिलका खेलाडीलाई हराएका थिए ।







-1724767749.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
