चितवनमा मुवाँथाइ हुने
बुधबार, ११ असार २०७६खेलपाटी संवाददाता

काठमाडौं । चितवन जिल्ला मुवाँथाइ संघको आयोजनामा मिस्टर एन्ड मिस मुवाँथाइ च्याम्पियनसिप साउन पहिलो साता हुने भएको छ ।
प्रतियोगितामा पुरुष तथा महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।
फाइनलमा काठमाडौंमा हुने छ भने त्यसअघिका प्रतिस्पर्धा चितवनको भरतपुरमा खेलाइने आयोजकले जनाएको छ ।







-1724767749.jpeg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
