शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरा म्याराथनको तयारी पूरा

बिहिबार, २९ माघ २०७७खेलपाटी संवाददाता
पोखरा म्याराथनको तयारी पूरा
Loading ad...
mustang rice ad

पोखरा । १५ औं सस्करणको सफल अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक भूतपूर्व खेलाडी मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।

फागुन १ गते आयोजना हुने म्याराथनतर्फ १ सय ५६ जना धावकले सहभागिता जनाउने छन् । महिला तर्फको हाफ म्याराथनमा आजसम्म १९ जना धावकले नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

कोरोना महामारीका कारण यस वर्ष विदेशी खेलाडीले प्रतियोगितामा सहभागिता नजनाउने मञ्चले जनाएको छ ।

कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रवद्धन गर्न र सफल म्याराथनलाई निरन्तरता दिन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव ३ सय सुरक्षाकर्मी र १ सय ५० स्वयम सेवक परिचालन गरिने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

फागुन १ गते शनिवार ४२ दशमलव १९ किलोमिटर दौड प्रतियोगिता बिहान ७ बजे पोखरा रगंशालाबाट शुरु भएर छोरेपाटन, लेकसाइट, बगर हुँदै पुन पोखरा रगंशालामा पुगेर सकिने छ । सोहीदिन हाफ म्याराथन दौड प्रतियोगिता आजोजना गरिएको छ ।

कोभिड १९ का कारण आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै १५ औं संस्करणको प्रतियोगितालाई ४ समूहमा विभाजन गरेर आयोजना गरिएको मञ्चका अध्क्ष गुरुङले बताए ।

त्यस्तै फागुन २२ गते महिलापुरुष ह्विल चियर दौड प्रतियोगिता हुने छ । त्यसैगरी चैत १४ गते १० किमी महिलापुरुष दौड प्रतियोगिता हुने अध्यक्ष गुरुङले बताए । त्यसैगरी आगामी बैशाख ४ गते शनिबार ५ किलो मिटर विद्यार्थी दौड प्रतियोगिताको आयोजना गरिएको छ । यो पटक रन फर फन नहुने आयोजकले जनाएको छ । यो पटकबाट महिलालाई थप आकर्षित गराउन महिला म्याराथनलाई पनि समावेश गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले जानकारी दिए ।

यस वर्षको अन्तर्राष्ट्रिय म्याराथन विजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । हाफ म्याराथन विजेताले भने एक लाख, द्धित्तीय हुनेले ७५ हजार, तृतीय ५० हजार र चौथो १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
ह्वीलचियर दौड (महिलारपुरुष) मा प्रथम हुनेले सात, द्धित्तीय हुनेले पाँच र तृतीय हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दृष्टिविहीन (महिलारपुरुष) दौडमा प्रथम हुनेले सात, द्धित्तीय हुनेले पाँच र तृतीय हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी १० किमि दौड (महिलारपुरुष) मा प्रथम हुनेले १५ हजार, द्धित्तीय हुनेले १० र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । पाँच किमि विद्यार्थी दौड विजेताले प्रथमले १० हजार र द्धित्तीयले आठ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।प्रतियोगिताका लागि सफल डेरीले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको रहेको सो म्याराथनलाई संघ सरकारले ५ लाख , प्रदेश सरकार र पोखरा महानगरले १०, १० लाख आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा