शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

‘रन फर प्रोटिन’ पुस ३ मा

आइतबार, ०५ मंसिर २०७८खेलपाटी संवाददाता
‘रन फर प्रोटिन’ पुस ३ मा
Classic Tech Internet Ad

काठमाडौं । काठमाडौंमा ‘रन फर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनले पुस ३ गते शनिबार हाफ म्याराथनसहित अन्य दौड आयोजना गर्न लागेको हो ।

हाफ म्याराथनसहित पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थी अन्तर्गत पुरुषतर्फ ५ किमि तथा महिलातर्फ ३ किमि दौड हुनेछ ।

साथै फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर दौड समावेश गरिएको छ ।

दौड दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा समापन हुने आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले जानकारी दिए ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उदेश्यले म्याराथन आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।

महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान रु १ लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो तथा तेस्रो हुनेले क्रमश ७५ हजार र ५० हजार हात पार्नेछन् ।

चौथो र पाँचौ हुनेले ४० हजार र ३० हजार प्राप्त गर्नेछन् ।

१० किमितर्फ शीर्षदेखि पाँचौस्थानसम्म हातपार्नेले क्रमश ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार जित्नेछन् ।

५ किमि तथा ह्वीलचेयरतर्फका विजेताहरुले क्रमश ३० हजार, २०, हजार, १५ हजार, १० हजार र ५ हजार नगद पाउनेछन् ।

३ किमितर्फका शीर्ष पाँचसम्म आउनेले क्रमश २० हजार, १५ हजार, १० हजार ५ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् ।

दौडको जम्मा पुरस्कार राशी १० लाख ५० हजार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि दर्ता शुल्क २ सय रुपैया रहेको छ ।

नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्धी औषधी व्यवसायी संघ, ह्याचरी उद्योग संघ, नेपाल अण्ड उत्पादक सघ लगायतले प्रतियोगितामा सहयोग गरेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ