शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

किसुनजी स्मृति म्याराथन चैत्रमा

सोमबार, ०९ फाल्गुण २०७८खेलपाटी संवाददाता
किसुनजी स्मृति म्याराथन चैत्रमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता चैत्र १९ गते हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।

नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले दोश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

देशभर रहेको प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्ने, भाईचारा र आपसी सहयोगको सम्वन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई ब्यावसायिकरण गर्ने प्रतियोगिताको उद्धेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका बिजयी खेलाडीहरुले नगद ५० हजार, उपबिजयी खेलाडीहरुले नगद ३० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २० हजार प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशीलाई दोब्बर बनाईएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङ्गले जानकारी गराए ।

 यसका साथै खेलकुदका साथै खेलकुलमा जीवन ब्यतित गर्ने, खेलकोे बिकास र विस्तारमा योगदान पु¥याउनेहरुलाई पनि सम्मान गर्ने उद्धेश्यले खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिने आयोजकले जनाएका छन् ।

नेपाली काँग्रेसका नेताहरुको नाममा खेलकुद आयोजना गर्दै खेलकुद र राजनीतिलाई जोड्ने नीति अनुरुप नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रीक खेलकुद संघले खेललाई अग्रस्थानमा राख्दै विभिन्न प्रतियोगिताका साथै अन्य सामाजिक कार्यमा पनि कार्य गर्दै आईरहेको अध्यक्ष गुरुङ्गले जानकारी गराए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल एथलेटिक्स संघका सचिव एवं प्राविधिक आर.के. बिष्टले प्रतियोगितालाई निरन्तरतामा मात्र दिनु नभई हाफ म्याराथनलाई निरन्तरता प्रदान गर्नुले छोटो दुरीका खेलाडीहरुले प्रोत्साहान प्राप्त गर्ने महत्वपूण रहेको बताए । उनले यस प्रतियोगितालाई संघको स्विकृती प्रदान हुने र आगामी दिनमा संघको क्यालेन्डरमानै समावेश गराउने तर्फ पहल हुने बताए ।

प्रतियोगिताको पहिलो संस्करण २०७७ चैत्र महिनामा नै आयोजना भएको थियो ।

प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्ट रहेको छ ।

Loading ad...
LiNing Ad
किसुनजी स्मृती म्याराथन चैत्रमा हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा