शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

कराते टोलीको थाइल्यान्ड प्रस्थान

बिहिबार, ०२ भाद्र २०७९खेलपाटी संवाददाता
कराते टोलीको थाइल्यान्ड प्रस्थान
Classic Tech Internet Ad

काठमाडौं ।  थाइल्यान्ड ओपन कराते प्रतियोगितामा सहभागी हुन २६ सदस्यीय नेपाली कराते टोली बिहीबार थाइल्यान्डको फुकेट प्रस्थान गरेका छन् ।

पुरुषको ६० केजीमुनि प्रेमप्रसाद नेपाल, ५५ केजीमुनि वीरबहादुर तामाङ, ८४ केजीमुनि मोहम्मद शेख आलाम, ७५ केजीमुनि रोशन बलामी, ८४ केजीमाथि मुस्कानराज गौतम, ७५ केजीमुनि विमल माझी, ५५ केजीमुनि दिवान्स श्रेष्ठ, ८४ केजीमुनि रोजन खड्का, ६८ केजीमुनि अनिल बराम, ६१ केजीमुनि समित महर्जन, ६० केजीमुनि सुविन खत्री, ५५ केजीमुनि पर्शु कुँवर र महेश यादव, ६० केजीमुनि विवेक थापा, ६७ केजीमुनि सुरज कामत, साहिल गिरी र सुवास घताने तथा ८४ केजीमुनि सुशील पौडेल रहेका छन् । महिला एकल कातामा युनिका मगरले आफ्नो कौशल प्रस्तुत गर्ने छिन् ।

प्रमुख प्रशिक्षकमा दीपक श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रभाकर राना मगर, सहायक प्रशिक्षक र व्यवस्थापकमा डिगम्बरप्रसाद पन्त, सहायक व्यवस्थापकमा राकेशकुमार अग्रहरी, अफिसियलमा फुर्वा तामाङ तथा निर्णायकमा रविना सुवाल, बुद्धरत्न डंगोल र साइला गमाल छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Bajaj Pulsar Motorcycle Ad
कराते टोलीको थाइल्यान्ड प्रस्थान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई