म्याराथनमा किप्चोगेको नयाँ कीर्तिमान
आइतबार, ०९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । केन्याली धावक एलिउड किप्चोगेले म्याराथनमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
जर्मनीको बर्लीनमा आइतबार भएको बर्लीन म्याराथनमा केन्याली धावकले कीर्तिमान बनाएका हुन् ।
किप्चोगेले निर्धारित दुरी २ घण्टा १ मिनेट ९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।
किप्चोगेले बर्लीनमै बनाएको आफ्नै नामको कीर्तिमान तोडेका हुन् । यस अघि उनको नाममा २ घण्टा १ मिनेट ३९ सेकेन्डको रहेको थियो ।
'म आफ्नो तयारीमा खुशी छु र मलाई लाग्छ कि म टिमवर्कका कारण धेरै छिटो भएँ । सबै कुरा टिमवर्कमा छ', ३७ वर्षीय उनले भने।
म्याराथनमा किप्चोगेको नयाँ कीर्तिमान






-1765118145135.jpg&w=3840&q=75)





-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
