नवौं राष्ट्रिय : महिला म्याराथनमा बिन्द्रालाई स्वर्ण
मंगलबार, ०१ कार्तिक २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला म्याराथनमा एपीएफ क्लबकी बिन्द्रा श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा मंगलबार बिन्द्राले आर्मीकी विश्वरुपा बुढालाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
बिन्द्राले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन् ।
विश्वरुपाले ३ घण्टा ००.३५ सेकेन्डमा पूरा गरिन् ।
पुलिसकी रेखा बिष्टले कास्य पदक जितिन् । उनले ३ घण्टा ०१.३५ सेकेन्डमा पूरा गरिन् ।
नवौं राष्ट्रिय : महिला म्याराथनमा बिन्द्रालाई स्वर्ण






-1765118145135.jpg&w=3840&q=75)





-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
