नेपाललाई ७ स्वर्ण
सोमबार, २१ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतको गोवामा भएको एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण र ३ रजत जित्दै टिम उपविजेता बनेको छ ।
टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २–२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जिते ।
दशरथ तामाङले २ तथा सुशान्त तामाङले १ रजत हात पारे । नोभेम्बर ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा भारत टिम च्याम्पियन बन्यो भने बंगलादेश तेश्रो भयो ।
नेपाललाई ७ स्वर्ण







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)


