सुनुवार काता परीक्षामा उत्तीर्ण हुने पहिलो नेपाली रेफ्री
शनिबार, १५ मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । जुडो युनियन अफ एसिया (जेयुए) को आयोजना भएको जेयुए काता सेमिनार तथा परीक्षामा नेपालका मोहन सुनुवार उत्तीर्ण भएका छन् ।
सुनुवार नागे नो काता र कातामे नो काता परीक्षामा उत्तीर्ण हुने नेपालकै पहिलो काता रेफ्री भएको नेपाल जुडो संघले जनाएको छ ।
सेमिनार नोभेम्बर २७ देखि २९ तारिखसम्म हङकङमा भएको थियो ।







-1748333590.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)