मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि

आइतबार, १५ माघ २०७९खेलपाटी संवाददाता
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधि इचङुनारायण  डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते  भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधि सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।

कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचङुले २ स्वर्ण २ रजत र ५ कास्य पदक जित्न सफल भयो । दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले २ स्वर्ण १ रजत र ३ कास्य हात पार्‍यो । तेस्रो भएको मनमैजु डोजोले २ स्वर्ण १ रजत र ३ कास्य जित्यो । आयोजक सरस्वती डोजोले भने १ स्वर्ण ५ रजत र ५ कास्यमा चित्त बुझायो ।

त्यस्तै जुनियर तर्फ भने ब्रहमाषस्मी स्कुल प्रथम भएको छ । ब्रहमास्मीले ६ स्वर्ण ६ रजत र ७ कास्य हात पार्दा ५ स्वर्ण २ रजत र १ कास्य पदक सहित पाँचपोखरी स्कुल टिम दोस्रो बन्यो । त्यसैगरी ३ स्वर्ण ५ रजत र ८ कास्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो ।

दुई दिन चलेको प्रतियोगिताको उदघाट्न प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए । विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल,वडा अध्यक्ष नारायण सुवेदी,नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगाएतले वितरण गरेका थिए। प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल/ डोजोका  ३५० खेलाडीले सहभागिता जनाएका थिए।

सिनियर इभेन्ट्मा क्रमश २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजकसमेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए।

Bajaj Pulsar Motorcycle Ad
इचङुनारायण र ब्रह्मास्मीलाई सरस्वती कराते कपको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा