मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

एसियन गेम्सका लागि करातेको छनोट सुरु

शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता
एसियन गेम्सका लागि करातेको छनोट सुरु
Classic Tech Internet Ad

काठमाडौं । चीनमा आयोजना हुने एसियन गेम्सका लागि करातेको प्रारम्भिक खेलाडी छनोट सुरु भएको छ ।

सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबारबाट करातेको खेलाडी छनोट सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले छनोटको उद्घाटन गरे ।

शनिबार एकल काता पुरुष, महिला र पुरुष ६० केजी तौल गरि ३ स्पर्धाबाट १२ खेलाडी छनोट भए ।

No description available.

पुरुष एकल काताबाट पहिलो भएका एपीएफका स्वर्निभ मानन्धर, दोस्रो भएका पुलिसका प्रविन मानन्धर, तेस्रो भएका पुलिसका महशुस मोक्तान तथा बागमतीका रेहन जावेद छनोट भए ।

महिला एकल कातामा पहिलो भएकी पुलिसका चन्चला दनुवार, दोस्रो भएका कर्णालीका एलिसा मगर, तेस्रो भएका पुलिसका सरु कार्की र आर्मीका रिना श्रेष्ठ छनोट भए ।

पुरुष ६० केजीमा पुलिसका सोनाम लामा पहिलो हुँदै छनोट हुँदा दोस्रो भएका आर्मीका बिजय रिमाल, तेस्रो भएका एपीएफका सुबिन खत्री र बागमतीका रिकेश भण्डारी छनोट भए ।

No description available.

छनोटबाट महिला र पुरुषको ६/६ गरि १२ तौल समूहबाट ४/४ जना खेलाडी छनोट गरेर प्रारम्भिक बन्द प्रशिक्षणमा राखिने करातेको सहायक मुख्य प्रशिक्षक तथा सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठले जानकारी दिए ।

चीनको होङजाउमा आयोजना हुने एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुदैछ ।

नेपालबाट एसियन गेम्समा करातेसहित २३ खेल समावेश गरिएको छ ।

Bajaj Pulsar Motorcycle Ad
एसियन गेम्सका लागि करातेको छनोट सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा