आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न

आइतबार, ०७ आश्विन २०८०खेलपाटी संवाददाता
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
Classic Tech Internet Ad

काठमाडौं । पहिलो संस्करणको तारकेश्वर मेयर कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि डेबिड थापामगर र बिवेक चौधरीको जोडीले जितेको छ । 

आज सम्पन्न प्रतियोगितामा ससिन डंगोल र सुमन शाक्यको जोडीलाई हराउँदै थापा मगर र चौधरीको जोडिले उपाधि जितेको हो । त्यस्तै अनिल मल्ल र नरेन्द्र बमको जोडी तेस्रो भयो ।

दुई वर्गमा बिभाजन गराएर खेलाइएको प्रतियोगितामा ‘बी’ वर्गतर्फको पहिलो हुने जोडीले ५० हजार रुपैया पाउँदा दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार प्राप्त गरे । 

धर्मस्थली ब्याटमिन्टन एसोसियनसनले आयोजना गरेको प्रतियोगितामा दुई वर्गमा १०३ जना खेलाडीले सहभागिता जनाएका थिए । 

त्यस्तै ‘सी’ वर्गतर्फ टंक प्रसाद जुग्जाली र प्रवेश मगरको जोडी प्रथम भयो । त्यस्तै लोक लामा र कुमार बिकको जोडी दोस्रो हुँदा लक्ष्मण सुनुवार र प्रविन सुनुवारको जोडी तेस्रो भयो । 

‘सी’ वर्गतर्फ प्रथम हुनेले ३० हजार प्राप्त गर्दा दोस्रो हुनेले १५ हजार र तेस्रो हुने जोडीले १० हजार प्राप्त गरे । धर्मस्थली ब्याडमिन्टन एशोसियसनको आयोजनामा भएको प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।

प्रतियोगिताको समापन गर्दै तारकेश्वर नगरपालिकाका मयेर श्री कृष्ण महर्जनले यस्तो प्रतियोयगिता आगामि दिनमा पनि गर्ने बताएका छन् । 

यता धर्मस्थली ब्याटमिन्टनका अध्यक्ष विजय श्रेष्ठले यस्तो खाले प्रतियोगिता आयोजनागर्ने मौका दिएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे । 

प्रतियोगिताको मुख्य प्रयाजकमा नेपाल एस.वि, आई बैंक र राष्ट्रिय बाणिज्य बैंक रहेको थियो । भने सह प्रायोजकमा कृषि विकास बैंक रहेको थियो । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि