मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

लाखे समर्थकलाई ५ सय वटा निशुल्क टिकट

बुधबार, १३ मंसिर २०८०खेलपाटी संवाददाता
लाखे समर्थकलाई ५ सय वटा निशुल्क टिकट
Classic Tech Internet Ad

काठमाडौं । ललितपुर सिटी एफसीले समर्थकलाई ५ सय वटा टिकट निशुल्क वितरण गर्ने भएको छ । 

बुधबार ललितपुर सिटी एफसीले प्रतियोगिताको दोस्रो खेलमा पोखरा थन्डर्ससँग खेल्दैछ । दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

क्लबले आफ्ना समर्थकलाई खेल हेर्नका लागि ५ सय वटा टिकट निशुल्क बाँड्ने निर्णय गरेको हो । 

क्लबका प्रबन्ध निर्देशक आलोक जोशीले दिउँसो ४ बजेदेखि समर्थकलाई निशुल्क टिकट बितरण गरिने जानकारी दिए ।

‘जो समर्थक पहिला आउछन्, उनैलाई प्राथमिकतामा राखेर टिकट वितरण गरिनेछ ।’ जोशीले भने, ‘पहिला आउने समर्थकले पहिलो प्राथमिकताका आधारमा टिकट पाउनेछन् ।’

काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ड ट्रेड सेन्टरको ग्राउन्ड फ्लोरमा रहेका पेपे पिज्जा र घान्द्रुक थकाली भान्सा घरबाट समर्थकले टिकट प्राप्त गर्न सक्नेछन् । 

ललितपुर शहरलाई लिएर फ्रेन्चाइज फुटबलमा आबद्ध भएको ललितपुर सिटी एफसीको स्वामित्व भाटभटेनी समूहसँग छ । घरेलु फुटबलमा आफ्नो समर्थकलाई प्रोत्साहन गर्ने उद्धेश्यले निशुल्क टिकट वितरण गर्ने निर्णय गरिएको ललितपुर सिटी एफसीले जनाएको छ ।

ललितपुरले खेलको दौरान धिमे बाजा सहित ललितपुरको कला संस्कृतिलाई खेलको दौरान रंगशालामा प्रर्दशन गर्ने गरेको छ । 

ललितपुर सिटी एफसीले लिगको पहिलो खेलमा बुटवल लुम्बिनी क्लबलाई हराएको थियो । ललितपुरलाई दोस्रो सिजनको एनएसएलको उपाधि दाबेदारको रुपमा हेरिएको छ । 

Bajaj Pulsar Motorcycle Ad
#लाखे समर्थक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा