शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

इन्टर स्कुल लिग विजेता दीपकलाई भूपू सैनिकले पूर्ण छात्रवृत्ति दिने

बुधबार, २३ माघ २०८१खेलपाटी संवाददाता
इन्टर स्कुल लिग विजेता दीपकलाई भूपू सैनिकले पूर्ण छात्रवृत्ति दिने
Loading ad...
mustang rice ad

काठमाडौं। यु–१४ इन्टर स्कुल युथ फुटबल लिग विजेता टोली भूपू सैनिक इङ्लिस सेकेन्डरी स्कुल वालिङका खेलाडी दीपक दर्जीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्। 

सोमबार सम्पन्न फाइनलमा भूपू सैनिकले श्री ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुललाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो। टाइब्रेकरमा दीपकले पनि गोल गरेका थिए।

प्रतियोगिता आयोजक वालिङ युनाइटेड फुटबल क्लब र सहभागिता १४ विद्यालयबीच भएको सम्झौता अनुसार भूपू सैनिकले दीपकलाई पूर्ण छात्रवृत्ति दिन लागेको हो। दीपक फाइनल खेलका ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।

उनी नै प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ रहे। भूपू सैनिकका प्रधानाध्यापक सोमुमाया राणाका अनुसार दीपकले छात्रवृत्ति आगामी सत्रमा प्राप्त गर्नेछन्।

‘दीपकलाई आउने सत्रमा छात्रवृत्ति दिने निर्णय गरेका छौं,’ उनले भनिन्। यसखाले प्रोत्साहनले आगामी दिनमा प्रतियोगितामा सहभागी हुन अभिवाकलाई अझ प्रेरित गर्ने आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित