बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन

आइतबार, ३१ चैत्र २०८१मनोज थापा (हिमालयन मनोज)
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
Classic Tech Internet Ad

गोरखा। जि एन्ड ए एकेडेमी १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन भएको छ।

गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा  आइतबार सम्पन्न प्लेट फाइनलमा जि एन्ड एले द ओल्ड क्यापिटल माविलाई २–० ले पराजित गरेको हो। टोलीलाई च्याम्पियन बनाउन प्रनभभक्त अधिकारी र इमोच्छा राईले समान एक गोल गरे।

प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा भने नारायणी फुटबल क्लब, नारायणगढ र नव जागृति भेट्रान्स क्लब भिड्ने भएका छन्।नारायणगढले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। पहिलो सेमिफाइनलमा नारायणगढले कटारी टाइगर फुटबल क्लबलाई ३–१ ले पराजित गर्‍यो। टोलीको जितमा सज्जन कार्कीले दुई र रिजन घालेले एक गोल गरे। 

दोस्रो सेमिफाइनलमा नव जागृतिले थ्री स्टार क्लबलाई २–१ ले पाखा लगाउँदै उपाधिनजिक पुग्न सफल भयो। टोलीको जितमा शैफुला मियाले एक गोल गरे। एक गोल भने थ्री स्टार अभिषेक राईले उपहार दिए। यस्तै, दीप्सन लिम्बूले गरेको गोल थ्री स्टारका लागि सान्त्वना बन्यो।

गर्ल्सतर्फ हिल्ली फिल्डर्स गोरखा एफसी र एम्बेसडर उपाधिका लागि भिड्ने भएका छन्। हिल्ली र एम्बेसडर दुवैले रत्न प्रियालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने