बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि
आइतबार, ०७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं । नेपालले बंगलादेशविरुद्धको अन्तराष्ट्रिय रग्बी सिरिजको उपाधि जितेको छ ।
आईतबार बंगलादेश रग्बी फेडेरेशनको आयोजनामा बंगलादेश नेश्नल स्टेडियममा भएको सुरुवाती दुई खेलमा जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो ।
पहिलो दिनको खेलमा नेपाल १५-० र २६-१५ को स्कोरमा बिजयी बनेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको च्याम्पियन बनेको हो ।
भोलि बिहान नेपालले सिरिजको अन्तिम खेल खेल्नेछ ।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
